Nirvik Khabar

बिहीबारको विदेशी मुद्राको विनिमय दर

काठमाडौँ – नेपाल राष्ट्र बैंकले बिहीबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ।राष्ट्र बैंकका अनुसार अमेरिकी एक डलरको खरिद दर १२३ रुपैयाँ ७४ पैसा र बिक्री दर १२४ रुपैयाँ ३४ पैसा रहेको छ।

यस्तै युरो एकको खरिद दर १३२ रुपैयाँ ७२ पैसा र बिक्री दर १३३ रुपैयाँ ३७ पैसा रहेको छ।बेलायती पाउण्ड एकको खरिद दर १५५ रुपैयाँ ९१ पैसा र बिक्री दर १५६ रुपैयाँ ६७ पैसा रहेको छ।कतारी रियालको मूल्य एकको खरिद दर ३३ रुपैयाँ ८८ पैसा र बिक्री दर ३४ रुपैयाँ ०४ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ।

कुन देशको मुद्राको दर कति ?

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ताजा समाचार
यो पनि हेर्नुहोस