Nirvik Khabar

राप्ती नदीमा माछा मार्ने क्रममा गैंडाको आक्रमणबाट चितवनमा एक जनाको मृत्यु

चितवन । राप्ती नदीमा माछा मार्न गएका बेला गैँडाले आक्रमण गर्दा एक पुरुषको मृत्यु भएको छ । भरतपुर महानगरपालिका–२८ मेघौली सेराइ होटल पछाडी रहेको राप्ती खोलामा आइतबार राति करिब ८ बजे माछा मार्न गएका स्थानीय ६० वर्षका जंगे कुमाललाई गैँडाले आक्रमण गरेको हो ।

ईलाका प्रहरी कार्यलय दिब्यनगरका प्रहरी नायब निरीक्षक विनोद अधिकारीका अनुसार गैँडाको आक्रमणबाट घाइते भएका कुमालको उपचारका क्रममा भरतपुर अस्पतालमा राति ९ बजे मृत्यु भएको हो ।  गैँडाको आक्रमणबाट कुमालको घुडा र अनुहारमा गम्भीर चोट लागेको थियो ।

380b388d-1ff0-4917-b6a5-266d19bb2ffe
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ताजा समाचार
यो पनि हेर्नुहोस