Nirvik Khabar

चितवन अदालतमा रविको बयान सकियो, थुनछेक बहस सुरु

जिल्ला अदालत चितवनमा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको थुनछेक बहस सुरु भएको छ। सहारा चितवन सहकारीमा अभियोग दर्ता भएपछि बुधबार बिहान उनी अदालतमा हाजिर भएका थिए।

जिल्ला न्यायाधीश दयाराम ढकालको इजलासमा बयान सकिएपछि आजै थुनछेक बहस सुरु भएको हो। अहिले जिल्ला सरकारी वकिल कार्यालयका प्रमुख रवि न्यौपानेले बहस थालेका छन्। आजै थुनछेक बहस नसकिने भएपछि मुद्दा हेर्दाहेर्दैमा रहनेछ।

Popup Ad
Advertisements
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ताजा समाचार
यो पनि हेर्नुहोस