Nirvik Khabar

सभामुखबाट टीआरसी विधेयक प्रमाणित

add

काठमाडौं,भदौ १२-

सभामुख देवराज घिमिरेले संक्रमणकालीन न्यायसम्बन्धी विधेयक प्रमाणित गरेका छ्न् ।  संघीय संसद्का दुवै सदनबाट पारित भएको उक्त विधेयक सभामुखबाट बुधबार प्रमाणित गरिएको प्रेस विज्ञ शेखर अधिकारीले जानकारी दिए ।

टीआरसी विधेयक साउन ३० गते प्रतिनिधिसभा र भदौ ६ गते राष्ट्रियसभाबाट पारित भएको थियो । सभामुखबाट प्रमाणित विधेयक राष्ट्रपतिबाट प्रमाणीकरण भएपछि कार्यान्वयनमा आउनेछ ।

WhatsApp Image 2024-08-18 at 12.54.20 PM
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ताजा समाचार
यो पनि हेर्नुहोस