गैँडाकोट: गैँडाकोट नगरपालिकाको वडा नं. २ मा कांग्रेसबा वडाध्यक्ष पदका उम्मेदवार प्रकाश सापकोटा बिजयी भएका छन्।सापकोटाले आफ्ना प्रत्यासी देश बन्धु सिग्देललाई ५०२ मतको अन्तरले पछि पारेका हुन्। सिग्देल एमालेबाट वडा नं. २ मा वडाध्यक्ष पदका लागि उम्मेदवारी दिएका थिए।
Discussion about this post