Nirvik Khabar

मुस्ताङको लो-घेकर दामोदरकुण्ड गाउँपालिका अध्यक्ष एमाले विजयी

काठमाडौं– मुस्ताङको लो–घेकर दामोदरकुण्ड गाउँपालिका एमालेका लोप्साङ छोम्पेल विष्ट विजयी भएका छन् ।
गाउँपालिका उपाध्यक्षमा पनि एमालेकी छिरिङ ल्हामो गुरुङ विजयी भएकी छन् ।

निर्वाचन अधिकृतको कार्यालयका अनुसार विष्ट अध्यक्ष पदमा ६ सय ८९ मत पाएर विजयी भएका हुन् । उपाध्यक्षमा एमालेकी छिरिङ ल्हामो गुरुङले ६ सय ४१ मत ल्याएर विजयी भएकी छन् ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ताजा समाचार
यो पनि हेर्नुहोस