Nirvik Khabar

चितवनमा गैंडाको आक्रमणबाट एक जनाको मृत्यु

निर्भीक खबर
निर्भीक खबर

चितवन, पुस २१-

भरतपुर महानगरपालिका–२३ मा गैंडाको आक्रमणबाट एक जनाको मृत्यु भएको छ ।गैंडाले आक्रमण गर्दा घैलाघारीका ६० वर्षीय पूर्ण बहादुर बोटेको मृत्यु भएको भरतपुर–२३ का वडाध्यक्ष दीपक दवाडीले जानकारी दिए ।

घैलाघारी सामुदायिक वनभित्र बोटेको लास भेटिएको हो । घटनाको थप विवरण आउँदै छ ।

0
VIEWS
प्रतिक्रिया दिनुहोस :

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ताजा समाचार
यो पनि हेर्नुहोस
No Content Available