चितवन – जिल्ला प्रशासन चितवनले आजबाट पासपोर्टका लागि एकै पटकमा एक महिनाको आवेदन लिने भएको छ ।प्रशासनले हिजाे एक सूचना जारी गर्दै आज दिउँसो १२ बजेबाट दिनको १२० जनालाई पासपोर्ट दिने गरी अनलाइन आवेदन खुला गरिन लागेको जनाएको हो ।
दैनिक रुपमा इ पासपोर्टका लागि आवेदन भर्नुपर्ने झन्झट र हैरानीबाट सेवाग्राहीलाई राहत दिन राहदानी विभागले नै नयाँ नियम ल्याए अनुसार चितवनमा पनि एकैचोटी एक महिनाका लागि आवेदन लिने तयारी भएको हो ।



































Discussion about this post