Nirvik Khabar

न्यु साउथ वेल्सको एक घरमा महिला र पुरूषको शव फेला

Advertisements
Single Page Long - 2

असार ७, मेलबर्न अष्ट्रेलिया 

न्यु साउथ वेल्सको एक घरमा २ जनाको शव फेला परेको छ। मंगलबार न्यु साउथ वेल्सको केन्द्रीय प्रान्तको एक घरमा महिला र पुरूषको शव फेला परेको हो।

अहिले प्रहरीको आकस्मिक टोली घटनास्थलमा पुगिसकेको छ। मंगलबार दिउसो घरमा शव फेला परेको खबर प्रहरीसमक्ष पुगेको थियो।

अहिले ती शवको पूर्ण सनाखत भएको छैन। तर, मृतक दुबैजना ८० वर्षको हाराहारीका रहेको बताइएको छ। अहिले यस सम्बन्धमा प्रहरीले अनुसन्धान सुरू गरिसकेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ताजा समाचार
यो पनि हेर्नुहोस