Nirvik Khabar

कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक बस्दै, गगनको राजीनामाबारे छलफल हुने

Advertisements
Single Page Long - 2

नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक आज (शुक्रबार) बस्ने भएको छ।

बैठक पार्टीको केन्द्रीय कार्यालय बीपी स्मृति भवन, सानेपा, ललितपुरमा दिउँसो १ बजे बस्नेछ।

बैठकमा सभापति गगनकुमार थापाले दिएको राजीनामा, आगामी नियमित महाधिवेशन, निर्वाचनको समीक्षा र भावी रणनीतिलगायत विषयमा छलफल हुने कांग्रेस केन्द्रीय कार्यालयका कार्यवाहक मुख्यसचिव कृष्णप्रसाद दुलालले जानकारी दिए।कांग्रेसले बैठकमा सहभागी हुन पार्टीका पदाधिकारी, सदस्य एवम् सातै प्रदेशका सभापतिलाई निर्देशन दिएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ताजा समाचार
यो पनि हेर्नुहोस