Skip to main content

Nirvik Khabar

लेदोसहितको पहिरो झरेपछि नारायणघाट–बुटवल सडक खण्ड अवरुद्ध

Advertisements
Single Page Long - 2

काठमाडौँ । पूर्व–पश्चिम राजमाार्गअन्तर्गत नारायणघाट–बुटवल सडक खण्ड अवरुद्ध भएको छ । दाउन्नेमा मङ्गलबार राती लेदोसहितको पहिरो झरेपछि सडक पूर्णरुपमा अवरुद्ध भएको छ ।

लेदोसहितको पहिरो झरेपछि आज बिहानदेखि राजमार्ग पूर्णरुपमा अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । सोमबार साँझ ५ बजे सडक भासिएर एकतर्फी सञ्चालन भए पनि सडक थप भासिएपछि मङ्गलबार बिहानदेखि पूर्णरुपमा यातायात अवरुद्ध भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ताजा समाचार
यो पनि हेर्नुहोस