Skip to main content

Nirvik Khabar

चितवनको एक होटलमा चिनियाँ नागरिक मृत भेटिए

Advertisements
Single Page Long - 2

चितवन १६ असार

भरतपुरको विपी कोइराला क्यान्सर अस्पतालमा उपचारको लागि आएका चिनियाँ नागरिक मृत भेटिएका छन् । बीपी कोइराला क्यान्सर अस्पतालमा उपचार गराउँदै आएका ५६ वर्षीय चिनियाँ नागरिक बियान चाङ्क्सिन आज बिहान ८ बजेर ५५ मिनेटमा बर्षना होटलको कोठाभित्र मृत भेटिएका हुन् ।

उनी यही असार १० गतेदेखि सो होटलमा बसेर बीपी कोइराला क्यान्सर अस्पतालमा उपचार गराउँदै आएका थिए ।घटनाको सम्बन्धमा अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ताजा समाचार
यो पनि हेर्नुहोस