Skip to main content

Nirvik Khabar

दरबारमार्गबाट स्रोत नखुलेको ९८ लाखसहित दुई जना पक्राउ

Advertisements
Single Page Long - 2

काठमाडौं । काठमाडौंको दरबारमार्गबाट ९८ लाख रुपैयाँसहित प्रहरीले दुई जना पक्राउ गरेको छ । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले उनीहरुलाई सो रकमसहित पक्राउ गरेको हो।

पक्राउ परेका दुई जना हुन्डी कारोबारी हुन सक्ने काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले जनाएको छ ।घटनाबारे पत्रकार सम्मेलन गरेर जानकारी गराइने प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ताजा समाचार
यो पनि हेर्नुहोस