Nirvik Khabar

चितवनमा एक वर्षमा ४७५ फरार प्रतिवादी पक्राउ

निर्भीक खबर
निर्भीक खबर

चितवन । जिल्ला प्रहरी कार्यालय चितवनले पछिल्लो एक वर्षमा ४७५ फरार प्रतिवादी पक्राउ गरेको छ । लामो समयदेखि फरार रहेका र अदालतबाट फैसला भएर सम्पर्कमा नआएकाहरुलाई पक्राउ गरिएको हो ।

जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार एक वर्षको अवधिमा जिल्ला प्रहरी कार्यालय र मातहतका कार्यालयबाट परिचालित टोलीले आर्थीक बर्ष २०७९ र ८० को अबधीमा पक्राउ गरिएको जनाएको छ ।

अदालतमा पेस गरिएका प्रतिबादीहरुबाट १ कारोड ३० लाख ७६ हजार १ सय ३३ रुपैया जरिवाना असुल गरिएको छ । सो क्रममा उनीहरुबाट ८० बर्ष १० महिना ७ दिन कैद भुक्तान गराइएको चितवन प्रहरी प्रमुख रामेश्वर कार्कीले जानकारी दिए  ।

Share on facebook
Share on twitter
Share on linkedin
प्रतिक्रिया दिनुहोस :

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ताजा समाचार
यो पनि हेर्नुहोस
No Content Available