Nirvik Khabar

कांग्रेसको विजयी सुरुवात, मुस्ताङमा गौचन निर्वाचित

मुस्ताङ – नेपाली कांग्रेसले आमनिर्वाचन–२०७९ मा खाता खोलेको छ। प्रतिनिधि सभा सदस्यमा कांग्रसेका उम्मेदवार योगेश गौचन ३ हजार ९९२ मत प्राप्त गर्दै निर्वाचित भएका छन्। औपचारिक घोषणा हुन भने बाँकी छ।

२८ वर्षीय गौचनले नेकपा एमालेका प्रेमप्रकाश तुलाचनलाई पराजित गरेका हुन्। तुलाचनले ३ हजार ७८ मत प्राप्त गरेका छन् ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ताजा समाचार
यो पनि हेर्नुहोस