Nirvik Khabar

विप्लवमाथिको पक्राउ पुर्जी खारेज गर्न नारायणकाजीको माग

Interview with Spokesperson and Secretariat Member Narayan Kaji Shrestha, in Kathmandu, on Sunday, March 8, 2020. Photo: Balkrishna Thapa Chhetri/THT

काठमाडौं – नेकपा माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठले नेकपाका महासचिव विप्लवमाथि जारी भएको पक्राउ पुर्जी खारेज गर्न माग गरेका छन् । पक्राउ पुर्जीका बारेमा नियमित अदालती प्रक्रिया भनेर पन्छन नमिल्ने श्रेष्ठको भनाइ छ ।
सामाजिक सञ्जालमार्फत उनले यसबारेमा सरकारले अविलम्ब आवश्यक कदम चाल्नुपर्नेमा जोड दिएका छन् ।

‘बिप्लवहरुलाई जारी गरिएको पक्राउ पुर्जीका बारेमा नियमित अदालती प्रक्रिया भनेर पन्छन मिल्दैन। यसलाई खारेज गर्नु अनिवार्य छ । सरकारले अविलम्ब आवश्यक कदम चालोस्’, श्रेष्ठले भनेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ताजा समाचार
यो पनि हेर्नुहोस