Nirvik Khabar

गगन नेतृत्वको कांग्रेसविरुद्ध सर्वोच्च पुग्यो देउवा समूह

Advertisements
Single Page Long - 2

विशेष महाधिवेशनबाट गगन थापाको नेतृत्वमा निर्वाचित नेपाली कांग्रेसलाई मान्यता दिने निर्वाचन आयोगको निर्णयविरुद्ध शेरबहादुर देउवा पक्ष सर्वोच्च अदालत पुगेको छ।

कार्यवाहक सभापति पूर्णबहादुर खड्काको नेतृत्वमा टोली अहिले सर्वोच्च अदालतमा रहेको देउवाका कानुनी सल्लाहकार केशव जोशीले नेपालखबरलाई जानकारी दिए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ताजा समाचार
यो पनि हेर्नुहोस