Skip to main content

Nirvik Khabar

पोखरामा सिचुवान एयरलाइन्सको सिधा हवाई सेवा सुरु

Advertisements
Single Page Long - 2

काठमाडौं– नेपाल चीन मैत्रीपूर्ण सम्बन्ध स्थापनाको ७०औँ वर्षगाँठ र नेपाल तथा पोखरा भ्रमण वर्ष २०२५ को सन्दर्भ पारेर चीनको सिचुवान एयरलाइन्सले छेन्दु ९ पोखरा सिधा हवाई सेवा सुरु गरेको छ । मंगलबार १२७ जना चिनियाँ पर्यटकहरू लिएर सि चुवान एयरलाइन्सको विमान पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेको थियो ।

सो विमानले आजै पोखराबाट पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यको नेतृत्वमा १२६ जना पोखरेली पर्यटन व्यवसायीहरूको टोली लिएर चीनको छेन्दु प्रस्थान गरेको छ । सो टोलीले एक सातासम्म चीनको छेन्दु लगायत विभिन्न सहरमा हुने सेल्स मिसनमा सहभागिता जनाउने पोखरा महानगरले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ताजा समाचार
यो पनि हेर्नुहोस