Nirvik Khabar

प्रधानमन्त्री पुगे अबुधाबीस्थित नेपाली रादूतावास, सेवा प्रवाह चुस्त बनाउन निर्देशन

काठमाडौं- प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले यूएईको अबुधाबीस्थित नेपाली राजदूतावासको निरीक्षण भ्रमण गरेका छन् ।कोप–२८ मा सहभागी हुन यूएई पुगेका प्रधानमन्त्री प्रचण्डले अबुधाबीस्थित नेपाली राजदूतावासको निरीक्षण भ्रमण गरेका हुन् ।

प्रधानमन्त्रीको सचिवालयका अनुसार सो निरिक्षणको क्रममा नेपाली समुदायको हितमा भए गरेका काम कारबाहीको जानकारी लिँदै सेवा प्रवाहलाई अझ प्रभावकारी बनाउन निर्देशनसमेत दिएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ताजा समाचार
यो पनि हेर्नुहोस