Nirvik Khabar

श्री गण्डकी कोटिहोम महायज्ञबाट अनुराधा पाण्डेयलाई गरियो बिदाई

पोखरा -गत चैत्र २९ गतेबाट नियमित रुपमा श्रीमद्भागवत कथा प्रवचन गरिरहेकी वाल विदुषी सुश्री अनुराधा पाण्डेय ज्यूलाई आज एक कार्यक्रमको आयोजना गरि ऐतिहासिक श्री गण्डकी कोटिहोम महायज्ञबाट विदाई गरिएको छ ।

श्री गण्डकी कोटिहोम महायज्ञको पूर्वसन्ध्यामा आयोजित श्रीमद्भाथवत कथा प्रवचनको अवसरमा एक हप्तासम्म संगितमय श्रीमदभागतव कथा प्रवचन गरेकी वालबिदुषी पाण्डेलाई विदाई गरिएको हो । उनको विदाईसंगै भोलिबाट कथा प्रवचनको लागि अन्तराष्ट्रिय कथा प्रवक्ता देवी प्रतिभा ज्यूले कथा प्रवचन गर्ने कार्यक्रम रहेको छ ।
त्यस्तै आचार्य श्री शितल कृष्ण महाराज,प्रख्यात वक्ता अमृत शरण देवाचार्य जी, चर्चित प्रवचन कर्ता सुप्रिया किशोरी जी लगायतले पनि विभिन्न विषयमा प्रवचन गर्ने कार्यक्रम पनि रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ताजा समाचार
यो पनि हेर्नुहोस