Nirvik Khabar

बजेट भाषण दिउँसाे ३ बजेलाई सर्‍याे

काठमाडौं– संघीय संसदमा दिउँसो १ बजे प्रस्तुत गर्ने भनिएको बजेट भाषण दुई घण्टा पछि सरेको छ ।सरकारको अनुरोधमा सभामुख देवराज घिमिरेले संसदको संयुक्त बैठक दिउँसो ३ बजेका लागि सारेकाे उनको सचिवालयले जनाएको छ ।

अर्थमन्त्री वर्षमान पुनले आज आगामी आर्थिक वर्ष २०८१–८२ को बजेट प्रस्तुत गर्ने कार्यक्रम छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ताजा समाचार
यो पनि हेर्नुहोस