Nirvik Khabar

आगलागीमा परी एकै परिवारका चार जनाको मृत्यु

नेपालगञ्ज । बर्दियाको गुलरियामा आगलागी हुँदा एकै परिवारका चार जनाको मृत्यु भएको छ । जिल्लाको गुलरिया नगरपालिका ४ तुलापुरको एक घरमा गएराति करिब १० बजेतिर आगलागी हुँदा चार जनाको मृत्यु भएको हो बर्दिया प्रहरीले जानकारी दिएको छ।

प्रहरीका अनुसार मृत्यु हुनेमा १८ महिनाका कार्तिक चन्द, ७ वर्षका कृष चन्द, १० वर्षका मानसिं बुढा र ३२ वर्षकी राधा बुढा रहेका छन् । आगलागीबाट घाइते भएकी २८ वर्षकी करिष्मा चन्दलाई भने उपचारका लागि अस्पताल लगिएको छ । आगलागीको कारण खुल्न सकेको छैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ताजा समाचार
यो पनि हेर्नुहोस