Nirvik Khabar

गैँडाकोट २ का वडा अध्यक्षलाई पितृ शोक

गैँडाकोट । गैँडाकोट २ का वडा अध्यक्ष प्रकाश सापकोटालाई पितृ शोक परेको छ । सापकोटाको बुवा शालिकराम सापकोटाको ६३ वर्षको उमेरमा गएराती साढे १ बजे निधन भएको हो । उहाँ विगत लामो समयदेखी सुगर र मुटुको बिरामी हुनुहुन्थ्यो ।

उहाँको आजै बिहान ८ बजेपछि गैँडाकोट २ स्थित नारायणी नदी हिन्दु धार्मिक परम्परा अनुसार दाहसंस्कार गरिने परिवारजनले बताएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ताजा समाचार
यो पनि हेर्नुहोस