Nirvik Khabar

उडुसको औषधी सेवन गरेर सिकिस्त अवस्थामा अस्पताल पुर्‍याइएको थियो दीपाशालाई

add

काठमाडौं- अभिनेत्री तथा मोडल दीपाशा बिसी ‘जलपरी’ ले आत्महत्या गरेकी छिन् । उनले बुधबार राति विष सेवन गरेकी थिइन् । उनलाई राति नै नर्भिक अस्पतालमा भर्ना गरिएकोमा अस्पतालले बिहान मृत घोषित गरेको हो । उनले उडुसको औधषी खाएकी थिइन् । उनलाई सिकिस्त अवस्थामा अस्पताल पुर्‍याइएको थियो ।

निकटस्थका अनुसार उनी केही समयदेखि आर्थिक समस्यामा दिइन् । उनले मिटर ब्याजमा ऋण लिएको र तिर्न नसकेको बताइएको छ । दीपाशाले केही दिन यता सामाजिक सञ्जालमा निराशाजनक पोष्ट गर्दै आएकी थिइन् । दीपाशा म्यूजिक भिडिओमा पनि सक्रिय दिइन् । यस्तै उनले काठमाडौं मलमा आफ्नै ब्यूटि पार्लरसमेत सञ्चालन गर्दै आएकी थिइन् ।

****

WhatsApp Image 2024-08-18 at 12.54.20 PM
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ताजा समाचार
यो पनि हेर्नुहोस